पूर्व राजा ज्ञानेन्द्र चार दिने लखनउ भ्रमणमा

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह आजवाट भारतको लखनउ भ्रमणका निस्केका छन् । पूर्व राजा परिवारका सदस्य सहित आज विहान बाँकेको जमुनाह नाका हुँदै लखनउ प्रस्थान गरेका हुन । उनको साथमा पत्नी कोमल, छोरी प्रेरणा, बहिनी शोभा शाही र उनका पति मोहन शाही घुमफिरका लागि लखनऊ गएको उनको नीजि सचिवालयले जानकारी दिएको छ । निजी … Continue reading पूर्व राजा ज्ञानेन्द्र चार दिने लखनउ भ्रमणमा